मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
आजदेखि नर्सहरू कालोपट्टी बाँधेर काम गर्दै, यस्ता छन् ११ माग
नेपाल नर्सिङ संघका अनुसार, मन्त्रालयले असोज २ गते माग सम्बोधनका लागि कार्यदल गठन गरे पनि अहिलेसम्म ठोस कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बनेको हो। संघको प्रतिनिधित्वसमेत रहेको उक्त कार्यदललाई छठ पर्वपछि सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
मंगलबार, कात्तिक ४, २०८२
दिपावलीपछि दिल्लीको वायु फेरि विषाक्त, बिहानैदेखि बाक्लो धुँवा
दिवालीको रातभर दिल्लीमा पटाका पड्काउने आवाज सुन्न सकिन्थ्यो। यद्यपि, भारतको सर्वोच्च अदालतले पटाका पड्काउने निश्चित समय तोकेको थियो, दिवाली अघिल्लो दिन र दिवालीको दिन बिहान ७ बजेदेखि ८ बजेसम्म तथा बेलुका ८ बजेदेखि १० बजेसम्म मात्र हरित पटाका पड्काउन अनुमति दिइएको थियो।
मंगलबार, कात्तिक ४, २०८२
बालबालिकालाई खोकीको औषधि दिनु अघि जान्नैपर्ने कुरा
धेरैजसो कफ सिरपमा डेक्सट्रोमेथोर्फन, कोडिन, वा एन्टिहिस्टामिन जस्ता रसायन हुन्छन्, जसले बच्चामा सुस्ती, मुटुको तेज धड्कन, वा सास फेर्न गाह्रो हुने जस्ता असर गर्न सक्छ। यी औषधिले खोकीको मूल कारणलाई उपचार गर्दैनन्, बरु लक्षणलाई मात्रै दबाउँछन्, जसले रोग निको हुन ढिलाइ गराउन सक्छ।
सोमबार, कात्तिक ३, २०८२
नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
सोमबार, कात्तिक ३, २०८२
नर्सको आन्दोलनको वार्ताका क्रममा अपमानजनक व्यवहार गरिएको भन्दै निजी स्वास्थ्य संस्थाका प्रतिनिधिको आपत्ति
संस्थाहरूले भनेका छन्, 'हामी सधैं संवाद, सहकार्य र आपसी सम्मानका आधारमा समस्या समाधानमा विश्वास गर्छौं। नर्सहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको जायज मागप्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारले वार्ताको वातावरण बिगारेको छ।'
आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब: स्नातक अध्ययन गरेकालाई मासिक न्यूनतम ३७ हजार
निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ। अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब ३७ हजार रुपैयाँ कायम गरिएको छ।
आइतबार, कात्तिक २, २०८२
किन परालको आगोझैं सल्कियो नर्सहरुको आन्दोलन ?
जिम्मेवारीको नाममा नर्सहरूलाई निरन्तर मानसिक, व्यावसायिक र सामाजिक रूपमा दवाब दिने कार्य तुरुन्त बन्द गरिनुपर्छ। हामीहरू हाम्रो पेशागत जिम्मेवारीबाट पछि हट्ने पक्षमा छैनौं। तर, हाम्रो श्रम, योगदान र इज्जतलाई सम्मान नगरी एकतर्फी नियम थोपार्ने र दमन गर्ने अभ्यास अब स्वीकार्य छैन। न्यायको पक्षमा,सेवाको सम्मानमा,नर्सहरूको आत्म-सम्मानका लागि।
आइतबार, कात्तिक २, २०८२
कीर्तीपुर जलन अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता
सम्झौता बमोजिम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आर्थिक वर्षदेखि जलन उपचार सेवा सञ्चालन गर्ने तयारी गरेको छ। कीर्तिपुर अस्पताल फेक्ट नेपालद्वारा सञ्चालित अस्पताल हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्साल र फेक्ट नेपालका कार्यकारी अध्यक्ष डा भरत कुमार प्रधानले उक्त सहमति गरेका हुन्।
आइतबार, कात्तिक २, २०८२
जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर
शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताए।
आइतबार, कात्तिक २, २०८२
नोबेल मेडिकल कलेजमा पनि नर्सहरूले थाले आन्दोलन
शनिबार बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजका नर्सिङ स्टाफले काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए। त्यसको भोलिपल्ट, आइतबारदेखि विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका हुन्।
आइतबार, कात्तिक २, २०८२
बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति
अस्पतालमा कार्यरत मेडिकल अफिसर टिमबाट सार्वजनिक पत्रमा भनिएको छ, 'हामीले ड्युटी समय र तलब तालिकासम्बन्धी वैध मागहरू व्यवस्थापन पक्षमा राखेका थियौं। व्यवस्थापनले ती मागहरूलाई सकारात्मक रूपमा लिएर तत्काल छलफलको पहल गरेको छ र दुवै पक्षबीच खुला र पारदर्शी वार्ता सम्पन्न भएको छ।'
आइतबार, कात्तिक २, २०८२
म्यामोग्राफी मेसिन खरिदमा अनियमितता: अख्तियारको भ्रष्टाचार मुद्दा लागेका अरु १३ जना को हुन् ?
अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागले ‘प्रोक्युरमेनट अफ मेमोग्राफी मेसिन’ शीर्षकमा भएको खरिद प्रक्रियामा ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लिसँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका सबै चरणमा भ्रष्टाचार भएको देखिएको हो।
आइतबार, कात्तिक २, २०८२
डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेकी डा मिश्राविरुद्ध मुद्दा दर्ता हुने अख्तियारले बताएपछि उनलाई मन्त्री बनाइएको थिएन।
आइतबार, कात्तिक २, २०८२
धन्वन्तरी : हिन्दु धर्मका देववैद्य र आयुर्वेदका आदिपुरुष
सुश्रुतका अनुसार महर्षीहरुकासाथ सुश्रुत भगवान धन्वन्तरीकहाँ आयुर्वेद अध्ययन गर्न गए। धन्वन्तरिले उनीहरुलाई उपदेश दिदैं भने, ‘ब्रह्माले सृष्टि सिर्जना गर्नुपूर्व नै अथर्ववेदको उपवेदम मानिएको आयुर्वेदको सहस्र अध्याय–शत सहस्र श्लोक प्रकाशित गरे । फेरि मानिसलाई अल्पमेधावी ठानेर आठ भागमा विभाजन गरे।
आइतबार, कात्तिक २, २०८२
नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति, पहिलो बैठक आजै
आइतबार, कात्तिक २, २०८२
विराट मेडिकल कलेज र आन्दोलनरत स्वास्थ्यकर्मीबीच चार बुँदे सहमति
स्वास्थ्य मन्त्रालयको पत्रानुसार पारिश्रमिक तथा सुविधा कार्यान्वयनको पहल गर्ने भनिएको छ। उक्त विषयमा अस्पताल प्रशासनले सम्बन्धित निकायहरूसँग छलफल गरी आवश्यक व्यवस्था गर्ने सकारात्मक प्रतिबद्धता जनाएको छ।
आइतबार, कात्तिक २, २०८२
४ महिनादेखि तलब नपाएको भन्दै दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजका डाक्टरले थाले आन्दोलन
मेडिकल अफिसरहरूको अस्पताल प्रशासनसँग विभिन्न माग राखेर आन्दोलन सुरु गरेका हुन् । उनीहरुले भनेका छन्, 'तलब बक्यौता, श्रमशोषण, तथा मेडिकल अफिसरको अभावबारे पटक–पटक प्रशासनलाई जानकारी गराउँदा पनि कुनै ठोस कदम नचालिएकाले २०२५ अक्टोबर १९ (२०७२ असोज ४ गते आइतबार) देखि आन्दोलनका कार्यक्रम सुरु गर्ने निर्णय गरिएको हो।'
आइतबार, कात्तिक २, २०८२
तलबसुविधाका विषयमा पोखरा मणिपालबाट उठेको नर्सहरुको आन्दोलन फैलियो विराटनगर
त्यहाँका स्वास्थ्यकर्मीहरुले उचित पारिश्रमिकको माग राख्दै प्रदर्शन समेत गरेका छन्। 'हामीले विगतदेखि बारम्बार माग राख्दै आएका छौं, तर व्यवस्थापन पक्षबाट कुनै ठोस पहल नदेखिएकाले अब पेन डाउन कार्यक्रममार्फत शान्तिपूर्ण रूपमा हाम्रो आवाज उठाउने निर्णय गरेका हौं,' आन्दोलनरत स्वास्थ्यकर्मीमध्ये एकले भने।
आइतबार, कात्तिक २, २०८२
धन्वन्तरी जयन्ती विशेष : आरोग्यताको आधार, योग–ध्यान र आयुर्वेद उपचार
आयुर्वेदको इतिहास अध्ययन गर्दा विभिन्न ग्रन्थहरूमा आयुर्वेदसम्बन्धी लेखहरू पाइए तापनि आयुर्वेद विज्ञानको सबैभन्दा भरपर्दो र वैज्ञानिक ग्रन्थ धन्वन्तरि संहिता नै हो भन्ने स्पष्ट हुन्छ। अन्य आयुर्वेदिक अनुसन्धानकर्ता चरक, सुश्रुत आदिले पनि आफ्नो ज्ञान धन्वन्तरिबाट नै प्राप्त गरेको उल्लेख गरेका छन्।
आइतबार, कात्तिक २, २०८२
सरकारद्वारा प्रस्तावित नर्सको तलब अव्यवहारिक : अफिन
संघले नर्स तथा स्वास्थ्यकर्मीहरूको योगदान र समर्पणप्रति उच्च सम्मान व्यक्त गर्दै श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिकलाई आधार मानी अस्पताल र कर्मचारीबीच न्यायोचित तलब संरचना आपसी सहमतिमा तय गर्न अनुरोध गरेको छ।
शनिबार, कात्तिक १, २०८२
नेपालमा 'सिमुलेसन' बुझाइरहेका बेलायतमा कार्यरत सर्जन डा विश्व
डा. कार्कीका अनुसार सिमुलेसन एजुकेसन भनेको वास्तविक बिरामीमा सर्जरी गर्नुअघि मोडल, एनिमल टिस्यु वा सिलिकन मोडलमार्फत अभ्यास गर्नु हो। यसले विद्यार्थीमा आत्मविश्वास र दक्षता बढाउँछ। 'बेलायतमा मैले हरेक अपरेसन गर्नुअघि सिमुलेसन ल्याबमा गएर अभ्यास गर्थें। यसले मेरो सिप मात्र होइन, बिरामीको सुरक्षालाई पनि सुनिश्चित गर्छ। नेपालमा पनि यस्ता ल्याब र प्रशिक्षण जरुरी छन्। बिरामीमाथि प्रत्यक्ष अभ्यास गर्नु नै सिकाइ होइन, नैतिक दृष्टिले पनि त्यो ठीक होइन,' उनी भन्छन्।
शनिबार, कात्तिक १, २०८२
म नर्स हुँ ! म हुँ स्वास्थ्यकर्मी ! मलाई मेरो हकको तलबमान देऊ !
म तिम्रो दास होइन, मलाई मेरो भागको जस सम्मान देऊ ! म जिउँदो लास होइन, मेरो अस्तित्व आफू कै समान देऊ !
शुक्रबार, असोज ३१, २०८२
जेनेरिक औषधि लेख्नुपर्ने नियम असान्दर्भिक र अवैज्ञानिक : नेपाल चिकित्सक संघ
शुक्रबार, असोज ३१, २०८२
अस्ट्रेलियन क्रिकेटर म्याडिन्सन क्यान्सर जितेर फर्किए मैदानमा
'सबैभन्दा कठिन कुरा भनेको छोरा अगस्टलाई मसँग खेल्न सक्दिन भन्ने भन्नु थियो,' उनले भनेका छन्, 'म शारीरिक रूपमा यति थाकेको थिएँ कि सोफाबाट उठ्नै सक्दिनथेँ। उसले धेरै कुरा बुझ्थ्यो। ऊ निकै होशियार बच्चा हो। ऊ मेरो कपाल छोएर सोध्थ्यो, ‘के भयो त?’ हामीले उसलाई भन्यौं कि म बिरामी छु र म यस्तो औषधि खाँदैछु, जसले कपाल झार्छ। तर म ठीक हुनेछु भन्ने पनि भन्यौं।'
शुक्रबार, असोज ३१, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सरकारद्वारा सञ्चालित एक सामाजिक सुरक्षा कार्यक्रम हो जसको उद्देश्य सबै नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चितता दिलाउनु हो। यसले युनिभर्सल हेल्थ कभरेज हासिल गर्न टेवा पुर्याउँछ।
शुक्रबार, असोज ३१, २०८२
के हेलमेट लगाउँदा कपाल झर्छ ?
वास्तवमा, हेलमेट लगाउँदा कपाल झर्ने कुनै ठोस वैज्ञानिक प्रमाण छैन । तर, कहिलेकाहिँ हेलमेटले टाउकोमा घर्षण पैदा गर्न सक्छ, जसले पसिना जम्मा हुन सक्छ र त्यसको असर स्क्याल्पमा पर्न सक्छ । यदि हेलमेट धेरै फोहोर छ, धेरै टाइट छ, वा फोहर लागेको छ भने यसले कपालमा असर पार्न सक्छ ।
शुक्रबार, असोज ३१, २०८२
जर्मनीका डा. शैल रुपाखेतीसहित ११ देशका नेपाली राजदूत फिर्ता
बिहीबार, असोज ३०, २०८२
भेटनरी औषधि कम्पनीका सञ्चालक हेमराज बडाल पक्राउ
भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरी दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बडाललाई पक्राउ गरेको हो।
बिहीबार, असोज ३०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले दिए राजीनामा
डा. लामिछानेलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ फागुन १० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरेका थिए। सो अनुसार उनको कार्यकाल आगामी फागुन १० गतेसम्म कायम रहने थियो।
बिहीबार, असोज ३०, २०८२
प्रधानमन्त्री र स्वास्थ्य सचिव छलफल: नर्सहरुको समस्या समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
त्यसक्रममा आवासीय चिकित्सक र आन्दोलनरत नर्सहरुका विषयमा समेत छफल भएको थियो। सोही क्रममा नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्कीले नर्सहरुको पारिश्रमिक न्युन भएको सुनिएको बताउँदै पहलका लागि निर्देशन दिएकी हुन्।
बिहीबार, असोज ३०, २०८२
Previous
85
86
87
88
89
Next
ताजा समाचार
सबै
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१७ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१७ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१९ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
२१ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search