मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर २७, २०८२
Sat, Dec 13, 2025
शनिबार, मंसिर २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
लक्ष्मी चौलागाईं
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलको समय सीमा सकियो
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलका लागि दिइएको एक महिनाको समय सकिएको छ। सरकार र आन्दोलनरत नर्सबीच भएको सहमति अनुसार कार्यदलका लागि मंसिर १५ गतेको समय दिइएको थियो।
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बर्दियाको ठाकुरबाबा नगरपालिका
स्वास्थ्य सेवाको क्षेत्रमा सुधार गर्न सके मात्रै सामाजिक विकास सम्भव भएको निष्कर्षसहित नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको उनको दाबी छ।
बिहीबार, मंसिर १८, २०८२
अझै पनि २३ प्रतिशत एचआईभी संक्रमित उपचार बाहिर
केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जनामा एचआईभी संक्रमण भएको अनुमानित तथ्यांक छ। जसमध्ये २६ हजार ३७२ संक्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्। जुन कुल संक्रमितको ७७ प्रतिशत हो।
आइतबार, मंसिर १४, २०८२
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
‘जति पनि क्यान्सर लागेर अब केही गर्न सकिदैंन भन्ने सोचाई भएका बिरामी हुनुहुन्छ भने मलाई हेर्नुहोस्। मैले क्यान्सरलाई जित्न सके।’ उनले भने।
आइतबार, मंसिर १४, २०८२
जनशक्ति अभावमा सातै प्रदेशमा विस्तार हुन सकेन जलन उपचार सेवा
सातै प्रदेशमा जलन उपचार सेवालाई विस्तार गर्ने भन्दै बजेट विनियोजन भएपनि जनशत्ति अभावमा प्रदेश सरकारले उक्त सेवा विस्तार गर्न नसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।
शुक्रबार, मंसिर १२, २०८२
बारा र पर्सामा हैजा विरुद्धको खोप कभरेज ९० प्रतिशत
डा गौतमले यो खोप अभियान हालसम्मकै सबैभन्दा धेरै कभरेज रहेको दाबी गरे। घरघरमा गएर पनि खोप लगाइएकोले बढी प्रभावकारी भएको उनी बताउँछन्।
मंगलबार, मंसिर ९, २०८२
रोजगारीका लागि देश छाड्ने नर्सहरु वर्षेनी बढ्दै, हालसम्म विदेशिए ५२ हजार नर्स
नेपाल नर्सिङ काउन्सिलको २०५९ सालदेखिको तथ्यांक नियाल्ने हो भने हालसम्म ५२ हजार २ सय ५५ नर्सले रोजगारीका लागि देश छाडेका छन्।
आइतबार, मंसिर ७, २०८२
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
बालबालिकाको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल रहेको अवस्थामा ज्येष्ठ नागरिकलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन छुट्टै ज्येष्ठ नागरिक विशिष्टीकृत अस्पताल निर्माण गर्नुपर्नेमा डा. रमेश कंडेल जोड दिन्छन्।
शुक्रबार, मंसिर ५, २०८२
बढ्दै एन्टिबायोटिक औषधिको जभाभावी प्रयोग, छाड्दैछ प्रभाव देखाउन
रोग निको पार्न होस् या दुखाई कम गर्न आफुखुशी एन्टिबायोटिक औषधिको प्रयोग दिनप्रति दिन बढ्दो छ। चिकित्सकको सल्लाह बिना प्रयोग गरिने एन्टिबायोटिकले एन्टिमाइक्राबियल रेजिस्टेन्स (प्रतिजैविक प्रतिरोध) को समस्या बढाइरहेको छ।
बिहीबार, मंसिर ४, २०८२
सबै जिल्ला पूर्ण खोप सुनिश्चित, दिगोपन कसरी?
कुनै –कुनै खोपको प्रभावकारीता शत प्रतिशत नै हुनसक्छ। त्यसका लागि खोपको मात्रा भने पुर्याउनुपर्ने हुन्छ। बिफरको खोपले शत प्रतिशत काम गरेकोले उक्त रोग उन्मुलन भइसकेको छ। हाल नियमित खोप कार्यक्रममा समावेश भएका खोपहरु शत प्रतिशत नै प्रभावकारी छन्।
बुधबार, मंसिर ३, २०८२
नर्सको अभिभावक बन्न नसक्ने नर्सिङ संघको नेतृत्वले कुर्सी खाली गरौं : आन्दोलित नर्स
त्यसैगरी अर्की प्रतिनिधि थिइन्, नाज्मा कौशर। जसले विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा काम गरेकी छिन्। अस्पतालले नर्सलाई ८ देखि १५ हजारको बीचमा पारिश्रमिक दिने गरेको उनी बताउँछिन्। नर्सहरुले दोब्बर-तेब्बर ड्युटी गर्नुपर्ने कारण परिवारका लागि समय दिन नसक्ने उनी बताउँछिन् । 'बालबालिका तथा परिवारलाई समेत समय दिन नपाउने तथा ड्युटी मात्रै गरिरहनुपर्ने भएकाले कतिपय नर्सहरुमा मानसिक स्वास्थ्य समस्या समेत देखा पर्ने गरेको छ,' उनले बताइन्।
आइतबार, कात्तिक १६, २०८२
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका नर्सहरूले गत असोज ८ गते सुरु गरेको आन्दोलन हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल कलेज, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलगायतमा समेत फैलिएको छ।
सोमबार, कात्तिक १०, २०८२
मणिपाल तथा निजी अस्पतालका नर्सहरुको आन्दोलनको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन
मणिपाल तथा विभिन्न निजी अस्पतालका नर्सहरुको आन्दोलनप्रति समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका नर्सहरुले प्रदर्शन गरेका छन्। आज (बिहीबार) बिहान १० देखी ११ बजेसम्म उनीहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।
बिहीबार, असोज ३०, २०८२
बारा र पर्सामा दिन लागिएको हैजाविरुद्धको खोप कस्तो हो? कसले लिन हुन्छ, कसले हुँदैन?
हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीका कारण त्यहाँ हुनसक्ने जोखिमको आकलन गरी खोप अभियान सञ्चालन गर्न लागिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल बताउँछन्।
शुक्रबार, असोज २४, २०८२
नर्सहरुको आन्दोलन : न मन्त्रालय सुन्छ, न नर्सिङ संघ केही भन्छ
उनीहरुको मन्त्रालयले भनेजस्तै न्युनतम सरकारी पाचौं तहसरहको पारिश्रमिक, कार्यभार अनुसारको अतिरिक्त भुक्तानी, चाडपर्व पर्व भत्ता लगायतका माग राखेका हुन्। मन्त्रालयले गत मंसिरमा नै निर्देशन दिएपनि निजी मेडिकल कलेज तथा अस्पतालले कार्यान्वयन गरेका छैनन्।
शुक्रबार, असोज २४, २०८२
दशैं बिदामा काठमाडौं प्रमुख अस्पतालहरुले कसरी दिँदैछन् उपचार सेवा ?
एन्टी–रेबिज भ्याक्सिन, बिमा सेवा इकाई, ल्याबलगायतका सेवा पनि २४ सै घण्टा खुला रहने उनले जानकारी दिए। हाल अस्पतालमा दैनिक ५–६ जना डेंगुका बिरामी भर्ना भइरहेका छन्।
मंगलबार, असोज १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
कानुनी मान्यता पाएको दुई दशकभन्दा बढी समय हुँदा समेत ५३ प्रतिशत गर्भपतन असुरक्षित हुनु भनेको यस क्षेत्रमा क्रियाशिल संस्थाहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको भनेर बुझ्नुपर्ने बताउँछन् विज्ञहरु। विज्ञहरुले गर्भपतनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको भूमिकामाथि नै प्रश्न उठाइरहेका छन्।
शुक्रबार, असोज १०, २०८२
ओ–आर्म के हो? न्यूरो तथा स्पाइन सर्जरीमा किन आवश्यक?
विज्ञहरुले न्यूरो र स्पाइनल सर्जरीको उपचारका लागि ओआर्म वरदान स्वरुपमा आएको उपकरण हो भनेर प्रतिक्रिया दिएका छन्। मस्तिष्कको उपचारमा एक मिलिमिटरको फरकले पनि बिरामी बाँच्ने र मृत्युको मुखमा पुग्न सक्ने परिस्थिती सृजना हुने हुँदा मस्तिष्कको संवेदनशिलतालाई हेरेर विश्वसनीय उपकरणको प्रयोग गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन्।
शुक्रबार, असोज ३, २०८२
आन्दोलनको केन्द्र बानेश्वरमा रहेको एभरेष्ट अस्पतालले गम्भीर र धेरै घाइतेको उपचार कसरी दियो? [भिडियो]
यद्यपि प्रदर्शन हुने थाहा भएपनि त्यति गम्भीर भएर बिरामी आउँछन् भन्ने अपेक्षा भने नगरिएको अस्पतालका निर्देशक दिपक चन्द्र बराल बताउँछन्। गम्भीर प्रकारमा बिरामी आएपछि डिजास्टर घोषणा गरेर अस्पतालले उपचार सुरु गरेको थियो।
मंगलबार, भदौ ३१, २०८२
जेनजी प्रदर्शनका १८० घाइतेलाई कसरी दियो राष्ट्रिय ट्रमा सेन्टरले उपचार? [भिडियो]
विषम परिस्थितीमा अस्पतालले कसरी उपचार व्यवस्थापन गरिरहेको छ भन्ने विषयमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा बद्री रिजाल,आकस्मिक विभाग प्रमुख डा दिनेश भण्डारी र नर्सिङ प्रमुख शोचना सापकोटासँग गरिएको भिडियो कुराकानी हेरौं:
सोमबार, भदौ ३०, २०८२
अस्पतालमा बिरामीको चाप बढेपछि कसरी दिइरहेका छन् अस्पतालले सेवा?
अस्पतालमा नियमित तथा ओपिडी सेवा सञ्चालनमा रहे पनि कर्फ्युका कारण यातायात सहज नहुँदा अन्य समयको भन्दा एकदमै कम संख्यामा मात्रै बिरामीहरू अस्पताल आइपुगेको उनी बताउँछन्।
बिहीबार, भदौ २६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको एक वर्षबारे विज्ञहरु भन्छन् : घोषणाहरु प्रिय छन्, कार्यान्वयनमा चुनौती छ
स्वास्थ्य बीमा कार्यक्रमलाई हेला गरिएको छ । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार गर्न नै खोजेको हो भने स्वास्थ्य बीमा कार्यक्रममा रहेको अनावश्यक हस्तक्षेप रोकेर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।
मंगलबार, साउन ६, २०८२
चिकित्सकको आन्दोलनबाट बिरामी मर्कामा, क्यान्सरको केमो चढाउन आएका बिरामीले समेत पाएनन् सेवा
‘आज ब्लडको रिपोर्ट देखाएर भोलिका लागि किमो दिने समय लिएको थियो,’ उनले भने- ‘अस्पताल आएपछि लाइन बस्न भनियो,’ ‘चिकित्सक हड्ताल तथा बेड नपाएका कारण घर फर्किनुपर्ने अवस्था भयो।’
सोमबार, असार २३, २०८२
६० हजारलाई डेंगु संक्रमण हुनसक्ने प्रक्षेपण
महाशाखाले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी समेत गरिसकेको बताएको छ। डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालको सुझाव छ।
बिहीबार, असार १९, २०८२
एनेस्थेसियोलोजिष्ट डाक्टरको काम बिरामीलाई बेहोस बनाउने मात्र होइन: डा पवन हमाल
अहिले नेपालमा झण्डै ७ सयभन्दा बढी एनेस्थेसियोलोजिस्ट कार्यरत छन्।एनेस्थेसिया के हो? नेपालमा यसको विकास कहिले र कसरी भयो? एनेस्थेसियाका क्रममा के-के जोखिम आउन सक्छन्? एनेस्थेसियाले बिरामीमा अल्पकालीन वा दीर्घकालीन असर के-के पार्छ? यी विषयमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. पवन हमालसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
आइतबार, असार १५, २०८२
राजावादी आन्दोलनले क्षतविक्षत गराएको जडिबुटी कम्पनीले थाल्यो सन्चो उत्पादन
सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ मोरङ, सुनसरी, जारजरकोट लगायतका शाखामा स्टक रहेकोले छोटा समयमा नै उत्पादन सम्भव भएको सूचना अधिकारी नेपाल बताउँछन्। २०५६ सालदेखि सञ्चो उत्पादन गर्न थालेको उक्त कम्पनीको सन्चो स्वदेश तथा विदेशमा बढी लोकप्रिय भएको उक्त उत्पादनसँग निजी स्तरका कम्पनीहरु प्रतिस्पर्धामा जान सकेका छैनन् ।
बिहीबार, असार ५, २०८२
दाजुको प्रेरणाले नर्स बनेकी जानकी
यो पेशा मानवीय संवेदनासँग जोडिएको पेशा भएको उनलाई लाग्छ । 'बच्चा, युवा जस्ता असामयिक मृत्युका घटनाले नर्सलाई अझै बढी संवेदनशील बनाउँछु,' उनले भनिन्, 'यस्ता घटनाले कति कतिबेला त जीवनदेखि नै खिन्न बनाइदिन्छ।’
बिहीबार, जेठ ८, २०८२
नेपालमा सुर्तीजन्य पदार्थ: कम कर, बढी असर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रममा फोकल पसर्नका रुपमा समेत काम गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीका अनुसार नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लगाएको करको दर अहिले ३४.५३ प्रतिशत हो। जवकी छिमेकी भारतमा ५३ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, बंगलादेश र श्रीलंकाले ७०–७० प्रतिशत कर लगाएका छन्।
मंगलबार, जेठ ६, २०८२
चर्चित ब्रान्ड 'तुलसी चिया': गुमेको शाख फर्काउने योजनामा वैद्यखाना
तुलसी चिया कास, श्वास, रुघाखोकी, दम, प्रतिश्याय आदिमा उपयोगी हुन्छ। स्वस्थ जीवनको लागि कार्यालय वा घरमा प्रशोधित र चिनी मिसिएको दुध चिया वा कालो चिया बनाएर खानुको सट्टामा औषधीय जडिबुटीको मिश्रणबाट बनेको तुलसी चिया पिउने बानी बसाउन निर्देशक डा केसीको सुझाव छ।
सोमबार, जेठ ५, २०८२
पाटनमा मानसिक समस्याका बिरामीको चाप, बेड नपाएको गुनासो बढ्दो
‘प्रदेशस्तरीय अस्पतालहरुमा पनि मानसिक विभाग तथा बेड सञ्चालनमा ल्याउन सके मानसिक अस्पताललाई बिरामीको चाप पनि कम हुन्थ्यो’, उनले भने– ‘सातै प्रदेशका अस्पतालहरुमा मानसिक रोगीहरुले भर्ना नै भएर उपचार पाउने स्थिति बनाउन आवश्यक छ।’
बिहीबार, वैशाख २५, २०८२
1
2
3
4
5
Next
ताजा समाचार
सबै
स्वस्थ जीवनका लागि आयुर्वेदिक चिकित्सा
२४ मिनेट अगाडि
राति मनतातो पानी पिउनुको महत्व र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव
१५ घण्टा अगाडि
सिमाओको ३९ औँ साधारण सभा काठमाडौंमा सुरु
१६ घण्टा अगाडि
नर्सिङ प्रतिवेदन आइतबार बुझाउने तयारी
१७ घण्टा अगाडि
भरतपुर अस्पतालमा ५ महिनाभित्र औषधिको प्रतिकुल असरका २८ घटना दर्ता
२० घण्टा अगाडि
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
२१ घण्टा अगाडि
डा छवि पन्थीले मेडिकल काउन्सिलको सदस्यमा दाबी गर्नुका यस्ता छन् आधार
२१ घण्टा अगाडि
आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
शुक्रबार, मंसिर २६, २०८२
इमानदारी, जवाफदेहिता र सेवामुखी कार्यशैलीलाई प्राथमिकता : डा सरोज रतन साह
बिहीबार, मंसिर २५, २०८२
फ्रन्टलाइन अस्पतालद्वारा नेपालभरिका ३२ एम्बुलेन्स चालकलाई जीवन–रक्षक तालिम
बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
आइतबार, मंसिर २१, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search